सोमबार, वैशाख १४, २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी 

मेरोन्यूज २०८१ फागुन ६ गते २०:२२

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा बसिरहेको हो ।

Advertisement
NiccNicc

प्रशासन स्रोतका अनुसार बैठकमा मन्त्रालयहरूले पेस गरेका नियमित प्रस्तावहरूबारे छलफल हुनेछ। 

सम्भावित निर्णयहरूमा विकास निर्माणसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू, कर्मचारी प्रशासनका विषय, तथा अन्य समसामयिक नीतिगत निर्णयहरू समेटिने जनाइएको छ। साथै केही सरुवा, बढुवा तथा नियुक्ति पनि हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।

प्रतिक्रिया