कीर्गिस्तानमाथि म्यानमारको फराकिलो जित
मेरोन्यूज
२०८१ फागुन ८ गते १७:४६

काठमाडौं । कीर्गिस्तानमाथि म्यानम्यारले फराकिलो जित हासिल गरेकाे छ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० ले हराएको हो ।
याे जितसँगै म्यानमार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनल नजिकसमेत पुगेको छ ।
म्यानमारको जितमा यून वादी र मे एचटेट लुले समान दुई गोल गरेका थिए भनते एक गोल सन्दर लिनको नाममा रहन गएको छ । पहिलो हाफमा ४ गोलको अग्रता लिएको म्यानमारले दोस्रो हाफमा थप एक गोल गरेर फराकिलो जीत हासिल गरेको हो ।
प्रतियोगितमा म्यानमारको यो लगातार दोस्रो जित हो । म्यानमारले हिलो खेलमा लेबनानलाई ३–१ ले हराएको थियो ।
चार देशसम्मिलित प्रतियोगितामा नेपाल एक खेलमा तीन अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
सम्बन्धित
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया