डकेटको १६५ रनको मद्धतले इङल्याण्डले अस्ट्रेलियालाई दियो ३५२ रनको लक्ष्य
मेरोन्यूज
२०८१ फागुन १० गते १९:१०

काठमाडौँ । इङल्याण्डले च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा अस्ट्रेलियालाई ३५२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउदै ३५१ रन बनाएको हो ।
इङल्याण्डका लागि बेन डकेटले १६५ रन बनाएका थिए । उनले १४३ बलमा १७ चौका र ३ छक्काको मद्धतले १६५ रन बनाएका थिए । त्यस्तै जो रुटले ६८ रन बनाए भने कप्तान जोस बटलरले २३ र जोफ्रा आर्चरले २१ रन बनाएका थिए ।
त्यसैगरी अस्ट्रेलियाका बलर बेन ड्वारशुइसले सर्बाधिक ३ विकेट लिए भने एडम जाम्पा र मार्नस लाबुसचान्ग्नेले २-२ विकेट र ग्लेन म्याक्सवेलले एक विकेट लिएका थिए ।
सम्बन्धित


















विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी
नेपाल लाइफको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशत छुट
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङमा सुधार
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गा गणना सुरु
Two die in fire, one in road accident in Udaypur
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया