महाशिवरात्रिका लागि पशुपतिमा आउन थाले साधु सन्त (तस्बिरहरु)
मेरोन्यूज
२०८१ फागुन १२ गते १४:०१

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिका लागि तयारी तीव्र पारिएको छ। मन्दिरमा रंगरोगन र सरसफाइ लगायतका काम चलिरहेको छ ।
महाशिवरात्री नजिकिँदै गर्दा पशुपति क्षेत्रमा साधु सन्तको आगमन सुरू भएको छ।
शिवरात्रिमा हरेक वर्ष नेपाल र भारतका विभिन्न स्थानबाट साधु सन्त आउने गर्छन्। यस वर्ष महाशिवरात्री पर्व फागुन १४ गते बुधबार परेको छ ।




सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया