राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
मेरोन्यूज
२०८१ फागुन १६ गते १७:२८

काठमाडौं । राप्रपा नेपालले केन्द्रित कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा मुलुकको पछिल्लो समय बिकसित घटनाक्रम , आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल र समिक्षा हुने स्रोतले बतायो । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिबसको अबसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आव्हानलाई अत्यन्तै महत्वकासाथ बैठकमा छलफल हुने समेत बताईएको छ। पूर्वराजाको सन्देश पश्चात पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिदै सबै राजाबादी हिन्दुबादी र संघीयता बिरोध एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति निरन्तर दिईरहेका छन् ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया