कंगोमा र्यालीपछि भएको विस्फोटमा ११ जनाको मृत्यु, ६५ जना घाइते
मेरोन्यूज
२०८१ फागुन १७ गते १२:५०

एजेन्सी । विद्रोही मार्च २३ आन्दोलनको समर्थनमा भएको राजनीतिक र्यालीको केही समयपछि पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको बुकाभुमा भएको विस्फोटमा ११ जनाको मृत्यु भएको छ ।
साथै ६५ जना घाइते भएका छन् । राजनीतिक–सैन्य समूह कंगो नदी गठबन्धनका राजनीतिक नेता कोर्निले नाङ्गाले पछिल्लो हताहतको पुष्टि गरेको छ ।
दक्षिण किभुको प्रान्तीय राजधानीको स्वतन्त्रता स्क्वायरमा नाङ्गाले भाषण दिएको र्यालीको केही समयपछि विस्फोटहरू भएका थिए ।
सम्बन्धित
















पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद
मल आपूर्ति सुनिश्चित गर्नुपर्ने अखिल नेपाल किसान महासङ्घको माग
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
सरकारले युवालाई आफ्नै गाउँमा बसौँ बसौँ लाग्ने बनाउने छ : राष्ट्रपति (पूर्णपाठ)
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया