यी हुन् एमाले सचिवालय बैठकका निर्णय
मेरोन्यूज
२०८१ फागुन १८ गते २१:१०

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रमा सचिवालय र केन्द्रीय कमिटीका बीचमा अन्य कुनै तह नराख्ने निर्णयहरु गरेको छ ।
आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय तहका प्रमुख अध्यक्ष तथा उपप्रमुख उपाध्यक्षहरुको कार्यशाला आगामी चैतमहिनाभित्र सम्पन्न गर्ने निर्णय गरिएको प्रचार विभागका राजेन्द्र गौतमले जानकारी दिए ।


सम्बन्धित















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया