नेपालले अफगानिस्तानसँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने
मेरोन्यूज
२०८१ फागुन २० गते २१:४३

काठमाडौँ । घरेलु मैदानमा नेपाली यु-१९ क्रिकेट टोलिले अफगानिस्तानको युवा टोलीसँग एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ ।
अफगानिस्तानको यु-१९ टोली सिरिज खेल्न नेपाल आउन लागेको नेपाल क्रिकेट संघ (क्यान) द्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ ।
क्यानका अनुसार माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुने उक्त सिरिज आगामी चैत २१ गतेदेखि सुरु हुनेछ । तीन खेलको उक्त सिरिजअन्तर्गत पहिलो खेल चैत २१ गते हुनेछ । त्यसैगरि दोस्रो खेल चैत २४ तथा तेस्रो खेल चैत २७ गते हुनेछ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया