‘चुज मी’ को दोस्रो शाखा काठमाडौँमा सञ्चालनमा
मेरोन्यूज
२०८१ फागुन २४ गते १९:०६

काठमाडौँ । चर्चीत क्लोदिङ ब्राण्ड ‘चुज मी’ ले आफ्नो दोस्रो आउटलेट (शाखा) काठमाडौँमा सञ्चालनमा ल्याएको छ ।
शुक्रबार एक कार्यक्रमका बिच भव्य रुपमा सुरुवात गरिएको हो । कार्यक्रममा प्रथम मिस नेपाल रुवी राणा,ग्राहकहरु, पत्रकारहरुको सहभागितामा नयाँ आउटलेट सञ्चालनमा आएको हो ।
पछिल्लो समय ग्राहकको रोजाइमा पर्दै आएको चुजमीले उपभोक्ताको मागलाई ध्यानमा राख्दै काठमाडौँमा पनि सञ्चालनमा ल्याएको सञ्चालिका रिना जोशीले बताइन् ।
चार बर्ष अघि स्थापना भएको चुज मी को पहिलो शाखा पाटन मंगलबजार मा सञ्चालनमा रहेको छ । चुज मी मा विशेष गरी महिला (फिमेल)हरुको लागि विभिन्न डिजाइनका कपडाहरु सुपथ मूल्यमा उपलब्ध रहेको सञ्चालिका जोशीले बताइन् ।
सम्बन्धित















बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
आज साेमबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया