भिल्ला रियलमाथि रियल म्याड्रिडको जित
मेरोन्यूज
२०८१ चैत २ गते ८:२८

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले भिल्ला रियललाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भिल्ला रियल म्याड्रिडमाथि २-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा १-० ले पछि परेको रियल म्याड्रिडले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले दुवै गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि एक गोल जुआन फोयिथले गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडको २८ खेलमा ६० अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दुई खेल कम खेलेको बार्सिलोनाको २६ खेलमा ५७ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै भिल्ला रियलको २७ खेलमा ४४ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया