यू-१९ विश्वकप छनोटका लागि १८ सदस्यीय टिम घोषणा
मेरोन्यूज
२०८१ चैत ३ गते १९:२५

काठमाडौं । आउँदो अप्रिलमा नेपालमै हुने आईसीसी यू-१९ विश्वकप एसिया छनोटका लागि १८ सदस्यीय टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार नरेन भट्टको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो ।
यसपछि १४ सदस्यीय अन्तिम टोली घोषणा गरिने क्यानले जनाएको छ ।
नेपालमा अप्रिल १२ देखि २१ सम्म हुने छनोट खेलका लागि टिम घोषणा गरिएको हो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया