आज चैत्र ५ गते मंगलवार ,दिन कस्ताे रहला ? हेरौं राशिफल

आजको राशिफल बि.सं २०८१ चैत्र ५ गते मंगलवार ई.सं २०२५ मार्च १८ ,नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष चतुर्थी, आज नेपालमा सुर्योदय ०६: १३ बजे, सूर्यास्त साँझ ०६: १३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्। चिताएको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कार्यक्षेत्रमा सफलताको लागि संघर्ष गर्नुपर्ला। मित्रहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। नयाँ नोकरीको शुभारम्भ हुनेछ। जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिनेछ। स्वास्थ्यमा अनिन्द्राको समस्या रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कार्यक्षेत्रमा रोकिएको कार्य प्रारम्भ हुनेछ। आत्मबलमा वृद्धि हुनुको साथै आफन्तहरूबाट साथ र सहयोग पाइएला। नोकरी वा पेशामा कार्यकुशलताको चर्चा हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –Profile
सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। कार्यक्षेत्रमा दुविधामा परेमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। आय आर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि मातापितासँग विचार विमर्श गर्नुहोस्। नयाँ कार्य थालिनको लागि उचित समयको प्रतिक्षा गर्नुहोला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कार्यक्षेत्रमा सोचेभन्दा राम्रो सफलताले मन प्रसन्न रहनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। वाकचतुर्याइँले गर्दा कार्य सुल्झिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
वैदेशिक रोजगारबाट सफलता मिल्नेछ। भौतिक सुख सुविधामा धन खर्चका योग छन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा गुरुजनहरूको मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। शेयर बाजारबाट मनग्य लाभ प्राप्त होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानो प्रयासले दैनिक जीवनमा बदलाव ल्याउन सक्नुहुनेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन हुनाले नयाँ कार्यतर्फ अग्रसर हुनुहुनेछ। परिजनहरूको साथ र सहयोगले नयाँ उत्साह र उमंग जाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जीवन साथीको स्वास्थ्यमा ध्यान दिनुपर्ला। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्ला। छर छिमेमेकिसँग पुराना कुरालाई लिएर वादविवाद होला सावधान रहनुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कार्यक्षेत्रमा बोलिको विपरीत अर्थ लाग्नेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कृषि वा पशुपालनबाट राम्रो लाभ आर्जन गर्न सकिएला। विद्यार्थीहरूको बौद्धिक स्तरको विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।













यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया