बागमतीलाई पुलिसले दियो २९८ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०८१ चैत ६ गते १३:३३

काठमाडौं । नेपाल पुलिस क्लबले बाग्मती प्रदेशलाई २९८ रनको विशाल लक्ष्य दिएको छ ।
जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित पुलिसले बागमती प्रदेशविरुद्ध विशाल लक्ष्य खडा गरेको हो ।
कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा पुलिसले बागमतीविरुद्ध २ सय ९८ रनको विशाल लक्ष्य खडा गरेको हो ।
एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार पार्न सफल भएको थियो ।
यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो ।
सम्बन्धित

















झापा-५ : बालेनसँग २१ हजार मतले पछि परे ओली
समानुपातिक मतगणना जारी: रास्वपा अग्रस्थानमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
प्रतिक्रिया