शनिबार, वैशाख २०, २०८२

विद्युत् प्राधिकरणले जारी गर्‍यो श्वेतपत्र, यस्तो छ सारांश

मेरोन्यूज २०८२ वैशाख १९ गते १५:०३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ ।

कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले प्राधिकरणको यथार्थ अवस्था देखाउन भन्दै श्वेतपत्र जारी गरेका हुन्।

प्राधिकरण सञ्चित नोक्सानीमा रहेको तथा ठूलो रकम बक्यौता तिर्न बाँकी रहेको श्वेतपत्रको सारांशमा उल्लेख छ ।

सारांश:

प्रतिक्रिया