शनिबार, वैशाख २०, २०८२

नीति तथा कार्यक्रम वाचन गर्न संसद् भवन पुगे राष्ट्रपति

मेरोन्यूज २०८२ वैशाख १९ गते १५:१५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद् भवन पुगेका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वाचन गर्नका लागि राष्ट्रपति पौडेल संसद् भवन पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री र सांसदहरू संसद् भवन पुगिसकेका छन् ।

प्रतिक्रिया