आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (लाइभ)
मेरोन्यूज
२०८२ वैशाख १९ गते १५:३६
काठमाडाैं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुँदै छ।
संघीय संसद् बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम वाचन गरिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया