शनिबार, वैशाख २०, २०८२

सरकारले जेन–जी पुस्ताकेन्द्रित स्टार्टअप योजना ल्याउने

मेरोन्यूज २०८२ वैशाख १९ गते १५:४२

काठमाडौं । सरकारले आगामी वर्षको बजेटमा जेन–जी पुस्ताकेन्द्रित स्टार्टअप योजना ल्याउने भएको छ ।

सरकारको आगामी वर्ष ०८२/८३को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले यसको जानकरी संसदलाई गराएका हुन् ।

राष्ट्रपति पौडेलले भने, “सबै उद्योगको बिजनेस प्लान र त्यसको इको सिस्टम निश्चित गरी जेनजी पुस्तालाई विशेष प्राथमिकतमा राखि युवाकेन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने ।”

प्रतिक्रिया