अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र परिवारलाई सरकारी छात्रवृत्ति
मेरोन्यूज
२०८२ वैशाख १९ गते १६:१६

काठमाडौं। अन्तराष्ट्रिय पदक विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्रवृति पाउने भएका छन् ।
केपी ओली नेतृत्वको सरकारले खेलकुद बिकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तराष्ट्रिय पुरस्कार र पदवी बिजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया