बिहीबार, जेठ १, २०८२

सोलुखुम्बुमा भूकम्पको धक्का

मेरोन्यूज २०८२ वैशाख ३१ गते २१:२३

काठमाडौं । बुधबार सँझ सोलुखुम्बुमा भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोलुखुम्बु जिल्लाको छेस्काम आसपास केन्द्रबिन्दु भएर साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।

प्रतिक्रिया