मंगलबार, जेठ ६, २०८२

कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

मेरोन्यूज २०८२ जेठ ६ गते १५:५८

काठमाडौं । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको टोलीले अध्यक्ष चौधरीलाई मंगलबार दिउँसो पक्राउ गरेकाे हो ।

उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ अनुमतिपछि पक्राउ गरिएको रूपन्देही प्रहरी प्रमुख प्रदीप क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया