गभर्नरका लागि तीन जनाको नाम सिफारिस
मेरोन्यूज
२०८२ जेठ ६ गते १८:२०

काठमाडौँ । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ।
मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो । जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस भएको छ ।
सम्बन्धित
प्रतिक्रिया