सोमबार, फागुन २५, २०८२

स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब बजेट विनियोजन

मेरोन्यूज २०८२ जेठ १५ गते १६:२९

काठमाडाैं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे जानकारी दिएका हुन् । ‘स्वास्थ्य बिमा कार्यक्रमको पुर्नरसंरचना गरिनेछ। प्रभावकारी कार्यान्यवन र दायरा विस्तार गरिनेछ’ अर्थमन्त्री विष्णु पौडेलले भने ।

यस्तै, सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिने अर्थमन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया