इरानमा अमेरिकाकाे आक्रमण,परमाणु केन्द्रमा बमबारी
मेरोन्यूज
२०८२ असार ८ गते ६:४८

वाशिङ्टन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरेको बताएका छन्। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण गरेका हुन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै विमान अहिले इरानी आकाशमा छाडिसकेको बताएका छन्। उनले इरानमा सफलता पूर्वक प्रहार गरेको समेत दाबी गरेका छन्।
इरानको राज्य नियन्त्रित सञ्चार माध्यमले पनि विस्फोटको आवाज सुनिएको जनाएको छ।
अमेरिका स्थित ह्युमन राइट्स एक्टिविस्ट न्युज एजेन्सीका अनुसार १३ जुनदेखि अहिलेसम्म इरानमा ६५७ जनाको मृत्यु भइसकेको र २००० बढी घाइते भएका छन् । इरानको स्वास्थ्य मन्त्रालयले भने ४३० जना नागरिक मारिएको ३ हजार ५०० बढी घाइते भएको पुष्टि गरेको छ ।
यसैगरी इरानले गरेको आक्रमणबाट इजरायलमा २४ जना मात्र मारिएको दाबी गरिएको छ ।
सम्बन्धित









एमाले महाधिवेशनः उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन
आज २०८२ साल पुस १ गते मंगलबारको राशिफल
सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया