अमेरिकी डेमोक्र्याटिक नेता : ‘ट्रम्पले प्रतिकूल परिणामकाे जिम्मा लिनुपर्छ’
मेरोन्यूज
२०८२ असार ८ गते ११:३७

अमेरिका । अमेरिकी प्रतिनिधि सभाका डेमोक्र्याटिक नेता हाकिम जेफ्रीजले इरानको आणविक केन्द्रहरुमा भएका आक्रमणहरूको लागि राष्ट्रपति ट्रम्पले अमेरिकी सदन कंग्रेसको अनुमति नलिएकाे बताउँदै कुनै पनि प्रतिकूल परिणामहरूको पूर्ण जिम्मेवारी ट्रम्पले लिनुपर्ने बताएका छन् ।
“डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति ल्याउने वाचा गरेका थिए। उनी त्यो वाचा पूरा गर्न असफल भएका छन्,” जेफ्री जेडरले एक विज्ञप्तिमा भनेका छन् । युद्धको जोखिम अब नाटकीय रूपमा बढेको र मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सेनाहरूको सुरक्षाको जाेखिम बढेकाे बताए । ट्रम्पले आफ्नो मनसायको बारेमा देशलाई भ्रमित गरेकाे उनले आरोप लगाएका छन् ।
“डोनाल्ड ट्रम्प आफ्नो एकतर्फी सैन्य कारबाहीबाट हुने कुनै पनि प्रतिकूल परिणामको पूर्ण जिम्मेवारी लिन्छन्,” उनले भने ।
सम्बन्धित










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
एमाले महाधिवेशनमा बन्द सत्र सुरु
प्रतिक्रिया