लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
मेरोन्यूज
२०८२ साउन ६ गते १७:४०

काठमाडाैं । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोले लुम्बिनीको इतिहाससँगै राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गरेको टोलीले जनाएको छ ।
लुम्बिनीका अध्यक्ष ईश्वरबहादुर जिसीले नयाँ लोगोमा बुद्धको जन्मस्थल मायादेवी मन्दिर र अशोक स्तम्भअंकित भएको बताए । ‘नेपालको राष्ट्रिय झन्डाको रातो रङ, चन्द्र र सूर्यको प्रतीकजस्ता नेपाली पहिचान झल्काउने तत्व समावेश गरिएका छन्,’ उनले भने, ‘सुनौलो अक्षरले लुम्बिनीमा बलिरहेको कहिल्यै ननिभ्ने शान्तिदीपलाई प्रतिनिधित्व गरेको छ ।’ ०८१ मा स्थापना भएको लुम्बिनीले एनपिएलमा फेरि एकपटक उत्साहका साथ प्रस्तुत हुन तयार भएको उनले बताए ।
सम्बन्धित
















नाटोप्रति ट्रम्पको तीव्र असन्तुष्टि
एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया