कैलालीको गोदाममा सशस्त्र प्रहरिको छापा, ३५ लाख भन्दा बढिको लत्ताकपडासहित १ जना नियन्त्रणमा
मेरोन्यूज
२०८२ साउन २२ गते १९:०४

कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित गोल मार्केटबाट साउन २२ गते सशस्त्र प्रहरीले ३५ लाख २१ हजार २ सय ४० रुपैयाँ बराबरको लत्ताकपडा सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
सोही ठाउँमा रहेको राधा गोबिन्द सप्लायर्सको नाममा दर्ता भएको गोदाममा भारतबाट अबैध रुपमा ल्याई लुकाई छिपाई राखेको मुल्य बराबरको लत्ताकपडा सहित सप्लायर्सका संचालक ३४ बर्षिय अंकुश गुप्तालाई समेत नियन्त्रणमा लिइएको शसस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।
नं.३४ गण कैलाली, प्रस्ताबित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र कैलाली भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलिको लत्ताकपडा सहित गोदाम संचालकलाइ नियन्त्रणमा लिएको हो ।
सम्बन्धित

















Two youths knocked down to death by truck
सकारात्मक सर्किटसँगै नेप्सेमा १० अंकको वृद्धि
साओमी नेपालले नेपालगन्ज र घोराहीमा सर्भिस सेन्टर सञ्चालनमा ल्यायो
पोखरादेखि ३४ यात्रु लिएर बेलुका ७ बजे छुटेको थियो धादिङमा दुर्घटनामा परेको बस
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
प्रतिक्रिया