प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढ्यो
मेरोन्यूज
२०८२ साउन २६ गते ११:४४

काठमाडौँ । नेप्से परिसूचक दुई अंक बढीले वृद्धि भएको छ। आज प्रि-ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढेको हो।
यो समयमा ४८ स्क्रिप्सको ५८ हजार ८७२ कित्ता सेयर ४ करोड ७५ लाख २४ हजार २३८ रुपैयाँमा खरिदबिक्री भएको छ । कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २४ वटा घटेको छ।
सम्बन्धित









नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
Issues instigating conflict being kept under control: Home Minister Aryal
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया