१० ओभरमा ३ विकेट गुमाएर मर्दन टेरिटोरीले कटायो १०० रन
मेरोन्यूज
२०८२ साउन ३० गते १५:२६

काठमाडाैं । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्स १० ओभरमा ३ विकेट गुमाएर १०० रन कटाएकाे छ ।
नेपालले टस जितेपछि पहिले ब्याटिङ पाएको स्ट्राइकर्सले १०.३ ओभरमा ३ विकेटकाे क्षतिमा १०७ रन बनाएकाे छ ।
नेपाललाई पहिलो सफलता रुपेश सिंहले दिलाएका थिए । त्यसपछिका २ विकेट सन्दीप लामिछानेले लिएका हुन् ।
सम्बन्धित
















कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा
यस्तो छ आज कृषिउपजको थोक मूल्य
वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया