शनिबार, वैशाख १९, २०८३

प्रतिनिधिसभा विघटनपछि राष्ट्रपतिले राष्ट्रियसभा अधिवेशन पनि अन्त्य गरे

मेरोन्यूज २०८२ भदौ ३१ गते २१:४३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

Advertisement
NiccNicc

अन्तरिम मन्त्रिपरिषद्.ले भदौ ३० गते गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले मंगलवार राति १२ बजेदेखि लागू हुने गरी राष्‍ट्रियसभा अधिवेशन अन्त्य गरेका हुन्।

राष्ट्रपति कार्यालयले आज एक सूचना जारी गरी राति १२ बजेदेखि लागू हुनेगरी राष्ट्रियसभा अधिवेशन अन्त्य भएको जानकारी गराएको छ। 

 राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्c

प्रतिक्रिया