वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको बहाव घट्दै
मेरोन्यूज
२०८२ असोज २० गते १०:४३

सुनसरी।लगातारको वर्षा रोकिएसँगै सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोशी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव रहेको छ ।
गएराति पानीको बहाव ५ लाख ३३ हजार ५४० क्युसेक प्रतिसेकेण्ड थियो । वर्षा कम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले जानकारी दिए ।
उनका अनुसार अहिले कोशी ब्यारेजका ५६ ढोका नै खोलिएका छन् । आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो ।
सम्बन्धित
















इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया