सांग्रिला मोटर्सद्वारा लिपमोटर बी–१० को नेपालमा डेलिभरी सुरु

नेपालमा लिपमोटरका सवारी साधनहरूको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित लिपमोटर बी–१० को बिक्री–वितरण सुरु गरेको छ।
लिपमोटर बी–१० मा १६० किलोवाटको शक्तिशाली रियर व्हील ड्राइभ मोटर र ६७.१ किलोवाट ब्याट्री क्षमता रहेको छ। जसले एकै चार्जमा ६०० किमी दूरी तय गर्दछ। आराम र व्यावहारिकता दुवैको लागि निर्मित, यसले १८० मिलिमिटरको ग्राउन्ड क्लियरेन्स प्रदान गर्दछ।
यसमा १४.६ इन्च २.५ के एचडी टचस्क्रिन, रेकर्डिङ सहितको ३६० डिग्री क्यामेरा, हिटिङ्ग र भेन्टिलेसन फङ्क्सन सहितको प्रिमियम लेदरेट सिटहरू र सेग्मेन्टकै सबैभन्दा ठूलो प्यानारोमिक सनरुफ विथ सनशेड जस्ता सुविधाहरु रहेका छन।
नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा उत्साहजनक स्वागत प्राप्त गरेपश्चात लिपमोटर बी–१० ले यसको आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र उत्कृष्ट प्रदर्शनका कारण ध्यान आकर्षित गरेको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया