मन्त्रिपरिषद् बैठक सिंहरदरबारमा जारी
मेरोन्यूज
२०८२ कार्तिक १२ गते १४:११

काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो मन्त्रिपरिषद्काे नियमित बैठक हाे ।
आजै प्रधानमन्त्री सुशीला कार्कीले जेन-जीसहितकाे शीर्ष राजनीतिक दलका प्रतिनिधिसँग संयुक्त बैठक आह्वान गरेकी छिन् ।
सम्बन्धित













सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
New Year 2026 begins
सन् २०२६ का लागि खाडी क्षेत्रका प्रमुख समस्या र समाधान
भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ मतदाता थपिए
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
समानुपातिक सूचीलाई अन्तिमरुप दिन रास्वपा केन्द्रीय समितिको बैठक जारी
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया