आइतबार, मंसिर ७, २०८२

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

मेरोन्यूज २०८२ मंसिर ७ गते १९:१७

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रतिक्रिया