कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
मेरोन्यूज
२०८२ मंसिर १० गते १०:४४

काठमाडौँ । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बझाङ घर भई कैलालीको घोडाघोडी नगरपालिका-१ लक्ष्मिपुरस्थित माइतीघरमा आएकी ४२ वर्षीया कमला विकको मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ ।
कैलाली प्रहरीका अनुसार माइतीघरको नल्कामा मोटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् ।
उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









जेनजी आन्दोलनका क्रममा आगजनी, तोफोड र लुटपाट गर्ने ४३ जना पक्राउ
सुशासन मार्फत् जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित छः मन्त्री घिसिङ
झापामा तीन सयभन्दा बढी बालबालिकामा अटिजम
आज पनि बढ्यो सुनको मूल्य
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
कसले गरे महेश बस्नेतमाथि आक्रमणको प्रयास ?
महेश बस्नेतमाथि मसी छ्याप्नेलाई कडा कारबाही हुन्छ: नेविसंघ अध्यक्ष शेर्पा
दृष्टिविहीन महिला टि–२० विश्वकपको उपाधि भारतलाई, नेपाल ७ विकेटले पराजित
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
प्रतिक्रिया