यस्ता छन् नवनियुक्त मुख्यसचिवका २५ बुँदे प्राथमिकता

काठमाडौँ । नवनियुक्त मुख्यसचिव सुमनराज अर्यालले आफ्ना प्राथमिकतालाई २५ बुँदामा प्रस्तुत गरेका छन् ।
बुधबार मुख्यसचिवको पदबहालीपछि विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले आफ्नो कार्यकालका २५ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन् ।
मुख्यसचिव अर्यालले पहिलो प्राथमिकतामा २१ फागुनमा घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनलाई राखेका छन् । निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गराउनु पहिलो प्राथमिकता रहेको उनको भनाइ छ ।
यस्ताै दाेस्राे प्राथमिकतामा भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन व्यवस्था कायम गराउने रहेकाे छ । प्रतिनिधिसभाको आसन्न निर्वाचनसँगै भ्रष्टाचारमुक्त, सुशासनयुक्त शासन व्यवस्था कायम गर्ने वर्तमान सरकारको अर्को प्रमुख कार्यभार रहेको मुख्यसचिव अर्यालकाे भनाइ छ ।
यस्ता छन् उनले सार्वजनिक गरेका प्राथमिकता :




















काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया