टस जितेर जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै पोखरा
मेरोन्यूज
२०८२ मंसिर ११ गते १५:५५

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) काे आजकाे दाेस्राे खेलमा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
सम्बन्धित
















विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
रेड्मी ए–सेभेन नेपाली बजारमा
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया