कुशल मल्लले छक्का हानेको बल लागेर चियर लिडर घाइते
मेरोन्यूज
२०८२ मंसिर १६ गते १४:५०

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बलले लागेर एक जना ‘चियर लिडर’ घाइते भएकी छन्।
चितवन राइनोजका कुशल मल्लले छक्का प्रहार गरेको बलले लागेर शर्मिला विक घाइते भएकी हुन् । उनको अनुहारमा चोट लागेको छ ।
विकलाई उपचारका लागि बल्खुको बयोधा अस्पताल लगिएको छ ।
सम्बन्धित













काठमाडौँ विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
जनमुक्ति मार्ग निर्माणले लियो गति
आज साेमबारकाे तरकारि र फलफुलकाे मूल्य
अल्पायुमै अस्ताए प्रशान्त…
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै
प्रतिक्रिया