एनपीएल
विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
मेरोन्यूज
२०८२ मंसिर १७ गते १७:५१

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई जितका लागि १४५ रनको मध्यम लक्ष्य दिएको छ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर सुरुमा ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो।
विराटनगरको लागि लोकेस बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाए ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया