सिंहदरबारमा प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता जारी
मेरोन्यूज
२०८२ मंसिर २२ गते १७:४५

काठमाडाैं। सरकार र दुर्गा प्रसाईं समूहबीच सिंहदरबारमा वार्ता जारी छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूकाे बारेमा प्रधानमन्त्री कार्कीसँग छलफल चलिरहेको हाे।
वार्तामा प्रधानमन्त्री कार्कीसँगै गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी छन् भने प्रसाईं पक्षबाट १९ जना उपस्थित छन् ।
केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालयले पत्र पठाएर प्रसाईंलाई वार्ताका लागि आह्वान गरेको थियो ।
सम्बन्धित








सिंहदरबारमा प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता जारी
जिल्ला प्रशासनमा जेनजी शहीदको नाम राख्न गृहको निर्देशन
सुडानको कालोगी क्षेत्रमा आक्रमण, बालबालिकासहित ११४ जनाको मृत्यु
ईश्वर पोखरेलले पार्टीलाई बुझाएको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)
गोवाको नाइटक्लबमा आगलागी हुँदा ४ नेपालीसहित २५ जनाको मृत्यु
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
एमाले महाधिवेशन : सचिव पदमा युवा नेताको लर्को
प्रतिक्रिया