डीएसपी मधु नेपाल पक्राउ
मेरोन्यूज
२०८२ मंसिर २४ गते १८:२३

काठमाडौं । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले पक्राउ गरेको हो।
उनीमाथि बहुविवाह गरेको आरोप लागेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्र भट्टका अनुसार डीएसपी नेपालको पूर्वपत्नीले दिएको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनलाई थुनामा राखेर अनुसन्धान सुरु गरेको छ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया