सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
मेरोन्यूज
२०८२ पुष ३ गते १२:२२

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिइएको छ । भुवा पर्वको अवसरमा सुदूरपश्चिम सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सुदूरपश्चिमका बाजुरा, बझाङलगायतका जिल्लामा मौलिक पर्व भुवा धुमधामका साथ मनाउने गरिन्छ । पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाइन्छ।
पछिल्लो समय यहाँको तराइ क्षेत्रमा पनि भुवा पर्व मनाउन थालिएको छ । बाजुरा, बझाङलगायत जिल्लाबाट बसाइ सरी आएका समुदायले तराइमा पनि भुवा पर्व मनाउन थालेका हुन् ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया