टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा

काठमाडाैं । आईसीसी मेन्स टी-२० विश्वकप २०२६ का लागि प्रारम्भिक टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विश्वकप छनोटका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो।
विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ। जसमा नेपाल बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेको समुहमा रहेको छ।
पहिलाे खेल नेपालले फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्नेछ। फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने तालिका छ।
प्रारम्भिक टोलीः
रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल आलम, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनास बोहोरा, प्रतिश जि.सी, रुपेश सिंह














मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा
स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
प्रतिक्रिया