बालेनसँग ‘वान टू वान’ वार्ता सकेर निस्किए रवि
मेरोन्यूज
२०८२ पुष १० गते १६:०८

काठमाडौं । काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता सकिएको छ।
आज दिउँसो मेयर बालेन र रास्वपा सभापति लामिछानेबीच ‘वान टू वान’ छलफल भएको थियो।
छलफल सकाएर लामिछाने बाहिर निस्किएका छन्। यस क्रममा उनलाई पत्रकारहरूले के कुराकानी भयो भनेर सोधेका थिए। जवाफमा लामिछानेले ‘मेरो अनुहारले के भन्छ?’ भन्दै प्रतिप्रश्न गरेका थिए। अन्य प्रश्नमा भने लामिछानेले कुनै प्रक्रिया दिएनन्।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया