सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल र शहरबजारमा होहल्ला हेर्दा इतिहास र निष्ठाविहीनहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
‘सोसल मिडिया हे¥यो भने सहर बजारका मान्छेको होहल्ला हे¥यो भने त पूरै विचारविहीन, इतिहास विहीन, त्याग तपस्या र निष्ठाविहीनले पूरै कब्जा गरिसके नेपाल भन्याजस्तो होहल्ला छ। पार्टीहरू त सिद्धिइसके,’ प्रचण्डले भने, ‘जसले दशकौँ त्याग, तपस्या, निष्ठाका कीर्तिमान कायम गरेकाहरू बदमास, यिनको काम छैन अब भन्या जस्तो।’
सोसियल मिडियामा होहल्ला गर्नेहरू नै जनताका मुक्तिदाता हुन भन्याजस्तो गरी होहल्ला भइरहेको पनि उनले बताए। उनले अगाडि भने, ‘मोबाइल हेर्नेहरूको हात हातमा त्यस्तो हो कि भन्ने भ्रम पर्छ। तर जनता त्यस्तो भ्रममा छैनन्।’
















महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
शुक्रबारदेखि मौसम बदली, यी स्थानमा वर्षा र हिमपात
बाँकेमा उम्मेदवारविरुद्ध परेन उजुरी
काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया