सशस्त्र प्रहरीको गोली प्रहारबाट सिटी सफारी चालकको मृत्यु, सुनसरी तनावग्रस्त
मेरोन्यूज
२०८२ पुष १७ गते १२:४३

विराटनगर । सुनसरीको कोसी गाउँपालिका–१, लौकहीबजार तनावग्रस्त बनेको छ ।
सशस्त्र प्रहरीको गोली प्रहारबाट सिटी सफारी स्थानीय चालक करिब ४४ वर्षीय विजय शाहको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो।
स्थानीयले लौकही बजारको सशस्त्र प्रहरीको डियूटी गर्ने एउटा विटमा आगजनी गरेका छन्। स्थानीयले बिहानैदेखि लौकही बजारमा मृतक शाहको शव सडकमै राखेर प्रदर्शन गरेका छन्।
भीड तितरबितर पार्न सुरक्षाकर्मीले हवाईफायर समेत गरेको छ ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
प्रतिक्रिया