यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
मेरोन्यूज
२०८२ माघ ४ गते १५:३७

काँक्रेविहार (सुर्खेत) । आसन्न २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले उम्मेदवार छनोट गरेको छ ।
एमालले कर्णालीका सबै १० जिल्लामा उम्मेदवारको छनोट गरिसकेको छ ।
सल्यानमा गुलाबजङ्ग शाह, रुकुम पश्चिममा नन्दराम देवकोटा, सुर्खेत क्षेत्र नं १ मा ध्रव शाही, क्षेत्र नं २ मा कुलमणि देवकोटा, कालीकोटमा नागेन्द्र शाही, जुम्लामा शान्तिबहादुर महत, मुगुमा पूर्णबहादुर रोकाया, हुम्लामा दल फडेरा, डोल्पामा लङ्ग रोकाया, दैलेख क्षेत्र नं १ मा रवीन्द्रराज शर्मा, क्षेत्र नं २ मा लक्ष्मीराज शर्मा, जाजरकोटमा डम्मरबहादुर सिंहको नाम छनोट गरिएको एमालेका केन्द्रीय सचिव यामलाल कँडेलले जानकारी दिए ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया