सोमबार, वैशाख १४, २०८३

सागर ढकाल गुल्मी-१ बाट चुनाव लड्ने

मेरोन्यूज २०८२ माघ ५ गते १९:३७

काठमाडाैं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग डडेल्धुरामा चुनाव लडेर चर्चामा आएका सागर ढकाल यस पटक गुल्मी-१ बाट उम्मेदवार बनेका छन्।

Advertisement
NiccNicc

अघिल्लो निर्वाचनमा डडेल्धुराबाट उम्मेदवार बनेका ढकालले यसपटक गुल्मी–१ रोजेका हुन्।

टिकट पाएलगत्तै उनले गुल्मीलाई ‘गुजराती मोडल’ अनुसार विकास गर्ने योजना प्रस्तुत गरेका छन्। ढकालले गुल्मीको बौद्धिक क्षमता र इमान्दारिता देशको विकासमा प्रयोग गरी आगामी २५ वर्षमा नेपाललाई व्यापक फड्को मार्नुपर्ने बताएका छन्।

प्रतिक्रिया