ऋषि धमलाले रौतहट-४ मा गराए उम्मेदवारी दर्ता
मेरोन्यूज
२०८२ माघ ६ गते १८:१८

काठमाडाैं । पत्रकार ऋषि धमलाले रौतहट-४ बाट उम्मेदवारी दर्ता गरेका छन्।
मंगलबार रौतहट-४ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर धमलाले उम्मेदवारी दर्ता गराएका हुन्। उनले प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवारी दिएका हुन्।
धमला प्राइम टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रम चलाउँदै आएका थिए।
सम्बन्धित















ऋषि धमलाले रौतहट-४ मा गराए उम्मेदवारी दर्ता
सोविता गौतमले चितवन-३ बाट गराइन् उम्मेदवारी दर्ता
२८ खर्ब नाघ्यो सरकारी ऋण
सप्तरी–३ मा उपेन्द्र यादवको उम्मेदवारी
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
प्रतिक्रिया