कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
मेरोन्यूज
२०८२ माघ ८ गते १६:२४

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् ।
विशेष महाधिवेशनबाट पार्टी नेतृत्वसहित नयाँ कार्यसमिति आएपछि पौडेलले राजीनामा दिएका हुन्।
पुस ३० गते गगन थापाको सभापतित्वमा कांग्रेसमा नयाँ कार्यसमिति आएको छ। उक्त कार्यसमितिले कार्यभार सम्हाल्नुअघि उनले पदबाट राजीनामा दिएका हुन् ।
पौडेललाई २०७२ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिवमा नियुक्त गरेका थिए ।











टी–२० विश्वकप सेमिफाइनल : दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई दियो १७० रनको लक्ष्य
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
गृहमन्त्री अर्यालद्वारा मतदानस्थल र प्रहरी मुख्यालयकाे निर्वाचन व्यवस्थापन केन्द्र निरीक्षण
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
फाल्गुन १८ गते सोमबार, कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया