शुक्रबार, माघ ९, २०८२

सानेपा पुगे सभापति गगन थापा, कार्यकर्ताहरुले गरे स्वागत

मेरोन्यूज २०८२ माघ ९ गते १४:२०

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

पुस २७ देखि ३० सम्म काठमाडौंमा भएको विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि शुक्रबार थापा पहिलोपटक केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् । आजै बस्ने केन्द्रीय समितिको बैठकले थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेर जाने तयारी गरेको छ ।

प्रतिक्रिया